माधव सापकोटाले भने : ‘इच्छाशक्ति, कानुनी स्पष्टता र समन्वय भए संघीयताका समस्या समाधान सम्भव’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ले आवश्यक कानुनी संरचना समयमै नबन्दा तथा तहगत बजेट व्यवस्थापनमा दोहोरोपन देखिँदा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन प्रभावित भएको बताएका छन्।...