वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मकवानपुर घर...