‘ओपिडी सेवा नखुम्च्याऔँ, बिरामीको सास्ती हटाऔँ’-पूर्वस्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा ओपिडी सेवा नखुम्च्याउन र बिरामीको सास्ती हटाउन सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको...