विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका-७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका-२६ मित्रनगरबाट दुई, चितवनको कालिका...