एमालेभित्र एकता र आत्मसुधारमा जोड दिन पोखरेलको आह्वान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीले भोगिरहेको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आन्तरिक एकता, अनुशासन र आत्मसमीक्षाको आवश्यकता औँल्याएका छन्। पार्टीभित्र देखिएको मतभेद र चुनौतीपूर्ण...