२६ फाल्गुन २०७९, शुक्रबार
रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न नपाउने
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर भने नपुग्ने देखिएको छ । ...