एमाले सचिवालय बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने
काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।...