ओली-लेखक पक्राउबारे संसद्मा रामबहादुर थापाको आपत्ति
काठमाडौँ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउप्रति आपत्ति जनाएका छन्। थापाले बैठकमा बोल्दै उक्त पक्राउ गैरकानूनी...