मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा स्थगित मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु हुने भएको छ। निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा उक्त निर्णय...