संसदीय दलको नेतृत्व चयनका लागि रास्वपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्ने एजेन्डासहित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा चैत १२ गते दिउँसो ४ बजे बैठक बस्ने तय...