आँबुखैरेनी नजिकै खानि खोलामा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानि खोलामा सडक भासिएको छ। आज सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो। तनहुँका...