सङ्घीयताबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा सङ्घीयतालाई लिएर विवाद देखिएको छ । संसद्को चौथो शक्तिको रूपमा उदाएको पार्टीमा सङ्घीयता राख्ने वा खारेज गर्ने विषयमा छलफल हुन थालेपछि प्रस्ट...