काठमाडौँमा मेट्रो रेल चलाउनुपर्छ : चिरीबाबु महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । आज बिहीवार काठमाडौँ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले...