सप्तरीमा पाँच दलितको मृत्यु, अनुगमनका लागि आयोगले टोली खटाइने
काठमाडौँ । सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेसी दलितहरूको मृत्यु भएपछि मधेशी आयोगले ध्यानाकर्षण भएको जनाएको छ । उपचारकै अभावमा उनीहरूको मृत्यु भएको घटनाबारे अनुगमनका लागि आयोगले एक...