पुस १० भित्र नयाँ सरकार बन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गतेभित्र नयाँ सरकार बन्ने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपतिले दिएको समयभित्रै नयाँ सरकार बन्ने बताए।...