लकडाउनविरुद्धको प्रदर्शन रोक्न चिनियाँ प्रहरी सफल
काठमाडौँ । चीनमा कोरोना भाइरसको नियन्त्रणका लागि लागू गरिएको लकडाउनसहितका कडा प्रतिबन्धात्मक उपायहरूसहितका नियमविरुद्ध भएको प्रदर्शन रोक्न स्थानीय अधिकारी सफल भएका छन्। प्रदर्शन रोक्नका लागि प्रमुख सहरमा ठूलो संख्यामा प्रहरी...