विश्वकप लिग टु : नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य
काठमाडौँ । आइसिसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपालले आयोजक नामिबियालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार नेपालले ५०...