नकारात्मक दृष्टि नपरोस् भनेर मतदाताले लगाइदिए विश्वप्रकाशलाई कागती र खुर्सानीको माला
काठमाडौँ । झापा–१ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका–९ लीला बस्तीका बासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन्...