१८ कार्तिक २०७९, शुक्रबार
एमालेको नेतृत्व गलत, नेता कार्यकर्ता इमान्दार : घनश्याम भुसाल
काठमाडौँ । रुपन्देही-१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन् । देशको संवैधानिक फूलहरूको बगैँचामाथि...