१८ कार्तिक २०७९, शुक्रबार
खुकुरीले हिर्काएर आमाको हत्या, छोरा पक्राउ
काठमाडौँ । काठमाडौँको काँडाघारीमा छोराले आमाको हत्या गरेका छन् । ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा ३५ वर्षीय जयबहादुर तामाङलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक साँगाचोकगढी...