पश्चगामी तीन दलीय गठबन्धनले प्रतिक्रिया गर्न सक्छ, देश चलाउन सक्दैन : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन्। उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका हुन्। एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने...