मैले गोरखा-२ रोजेपछि धेरैलाई ठुलै ‘सर्प्राइज’ भयो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले गोरखा रोजेपछि षड्न्त्र गर्नेहरू रनभुल्लमा परेको बताएका छन्। खुमलटारस्थित निवासमा वाम-लोकतान्त्रिक खेमाका बुद्धिजीवीहरूसँगको कुराकानीमा प्रचण्डले देशव्यापी चुनाव प्रचारका लागि सहज...