प्रचण्ड, बाबुराम, केपी र माधवहरू कम्युनिस्ट होइनन् : नारायणमान बिजुक्क्षे
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरू सच्चा कम्युनिस्ट नभएको टिप्पणी गरेका छन् । आज मङ्गलवार प्रतिनिधि...