नेपाल-भारत सीमा ७२ घण्टा सिल रहने
काठमाडौँ । नेपाल-भारत सीमा जोडिएका जिल्ला अधिकारीहरूको सुरक्षा बैठक बिहारको रक्सौलमा भएको छ। नेपालको आसन्न निर्वाचनमा सीमाक्षेत्र वरपर शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपाली तथा भारतीय अधिकारीबीच अन्तर जिल्ला सीमा...