आगामी निर्वाचन एमालेले नजिते देशले दुर्भाग्य भोग्नु पर्छ : ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँ-१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै...