चुनावपछि म प्रधानमन्त्री बन्ने सम्भावना छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्। शुक्रबार गोरखा नगरपालिका–१४ स्थित याङकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले गोरखाबाट निर्वाचनमा होमिएका उम्मेदवारहरूलाई...