२९ फाल्गुन २०८२, शुक्रबार
समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे रवि लामिछाने-बालेन साहबीच छलफल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहबीच समानुपातिक सांसदको चयन प्रक्रिया र नयाँ सरकार गठनको विषयमा छलफल भएको छ। छलफल शुक्रबार हात्तीगाउँस्थित लामिछानेको...