सर्लाही–४ : रास्वपाका अमरेशकुमार सिंह विजयी, गगन थापा पराजित
बरहथवा (सर्लाही) । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । बिहीबार सम्पन्न प्रतिनिभि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार...