पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनको तयारी, च्याम्पियनसिपमार्फत औपचारिक सुरुआत हुने
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रोकिएको प्याराग्लाइडिङ खेल पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढाइएको छ। लामो समयदेखि स्थगित रहेको यो साहसिक खेल अब पुनः सुरु हुने भएको हो। आन्तरिक...