२९ फाल्गुन २०८२, शुक्रबार
केपी शर्मा ओलीका पिताप्रति ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘प्रचण्ड’ शुक्रबार भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरिया...