२२ फाल्गुन २०८२, शुक्रबार
बाजुरामा मतगणना सुरु
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुरामा मतगणना कार्य सुरु भएको छ। शुक्रबार दिउँसो सर्वदलीय सहमति पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको छ। निर्वाचन सम्पन्न भएपछि मतपेटिकाहरू...