२२ फाल्गुन २०८२, शुक्रबार
रुकुमपूर्व मतगणना : प्रचण्डलाई फराकिलो मतको अग्रता
काठमाडौँ । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तरले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा...