बढ्यो काँग्रेस र एमालेबिच समानुपातिक मतको मतान्तर
काठमाडौँ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा (एमाले) यसपटक तेस्रो बनेको छ। समानुपातिकतर्फ नेपाली काँग्रेसले पनि एमालेलाई पछि पारेको छ। आयोगको पछिल्लो मत परिणाम अनुसार ९८ लाख ८७ हजार...