राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएका छैनन् । संविधानका संरक्षकका रूपमा तटस्थता कायम गर्दै उनीहरूले मतदान नगर्ने बताइएको छ । राष्ट्रपति रामचन्द्र...