अन्जु पन्तको ‘छटपटी’ गीतमा म्युजिक भिडियो सार्वजनिक (भिडियो)
काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।इजरायलमा बसेर आफ्नो सङ्गीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा सङ्गीतकार राज लिम्बुको यस...