गठबन्धन सरकारको एक महिने कसरत : एक चौथाइ सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेशको मस्यौदा तयार
काठमाडौँ । सत्ता गठबन्धनले दल विभाजन सम्बन्धी मस्यौदा तयार पारेको छ । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहितको गठबन्धनको बैठकले दल विभाजनका लागि २५...