नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आयोजना गर्ने निर्णय गरेको छ। बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो। पार्टीका...