मतदाता परिचयपत्र दुरुपयोग गरे कैद तथा जरिवाना हुने
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रियामा सहभागी हुन मतदाता नामावलीमा नाम समावेश हुनु अनिवार्य व्यवस्था रहेको छ। निर्वाचन आयोगका अनुसार सम्भव भएसम्म मतदाता परिचयपत्रसहित मतदान केन्द्रमा उपस्थित हुन...