२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शनाको अग्रता
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना)ले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली काँग्रेसका...