काँग्रेसको २ सय पृष्ठको प्रतिज्ञा, जनताको निगरानीमै रहने र भरोसा टुट्न नदिने गगनको दाबी
काठमाडौं । नेपाली काँग्रेसले २ सय पृष्ठ लामो प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। प्रतिज्ञा पत्रको सन्दर्भमा सभापति गगन थापासँग सिधा प्रश्नोत्तर कार्यक्रमपछि काँग्रेसले प्रतिज्ञा पत्रको पूर्णपाठ सार्वजनिक गरेको हो। हिजो...