जापानी दूतावासले काठमाडौँमा मनायो आफ्नो राष्ट्रिय दिवस
काठमाडौँ । काठमाडौँस्थित जापानी दूतावासले मंगलबार जापानको राष्ट्रिय दिवस मनाएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले ताहाचलस्थित आफ्नो निवासमा स्वागत समारोह आयोजना गरी जापानका महाराजाधिराजको ६६औँ शुभ जन्मोत्सवको अवसरमा...