टर्की संसद्मा मन्त्री शपथ ग्रहणको क्रममा सांसदहरूबीच झडप, केही घाइते
काठमाडौँ। टर्कीको संसद्भवनमा बुधबार नयाँ न्यायमन्त्रीको शपथ ग्रहणका क्रममा सत्तारुढ दल र विपक्षी सांसदहरूबीच झडप भएको छ। धकेलाधकेल र मुक्का हानाहानका कारण केही सांसदको अनुहार र हातमा सामान्य चोट लागेको...