‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र फरक मत आउनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। पार्टीभित्र छलफलका क्रममा फरक मत आउनुलाई अनावश्यक प्रचारको विषय बनाउन नहुने उनले बताए। आज...