किसानका समस्या सम्बोधन गर्न महासंघद्वारा लुम्बिनी सरकारको ध्यानाकर्षण
काठमाडौँ । मुलुकको कृषि क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भइरहेका बेला किसानका प्रमुख समस्याहरू उठाउँदै अखिल नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । महासंघले...