रास्वपाको सहरी आकर्षण कमजोर बन्दै गएको बर्षमान पुनको दाबी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै त्यसमा स्पष्ट राजनीतिक दर्शन र वैचारिक आधारको अभाव रहेको टिप्पणी गरेका छन्। ललितपुर-१ मा...