महासचिव पोखरेलले सार्वजनिक गरे चुनावी एजेण्डा, के छन् प्रतिबद्धता?
काठमाडौँ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । नेकपा एमालेका महासचिव समेत रहेका पोखरेलले दाङको...