इरान माथीको आक्रमण भयावह हुनसक्ने ट्रम्पको धम्की
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान माथीको आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै उनले खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति...