२१ कार्तिक २०८२, शुक्रबार
सकियो कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौँ। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ। सिंहदरवारमा बसेको बैठकमा राष्ट्रिय सभाले अब सम्पादन गर्नु पर्ने कार्यहरूबारे छलफल भएको छ। बैठकमा राष्ट्रिय सभाका अघिल्ला अधिवेशनको समीक्षा भएको एक...