अर्थमन्त्रीले भने-‘सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता’
काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता भएको बताएका छन् । मंगलबार एसियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५-२०२९’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले एडीबीको...