हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन् । हत्यालगत्तै फरार...